HomeAbout

About

Pokhara Research Centre Logo
Established
2017 / २०७४
Registered
2019 / २०७६

About the Centre

Pokhara Research Centre is a public policy research institute with the aspiration of developing into a leading think tank and an institution of excellence in Nepal. The centre was established as a unique response to the changing political climate in Nepal.

 

संस्थाको बारेमा

पोखरा रिसर्च सेन्टर ले सार्वजनिक नीति अनुसन्धान संस्थाको रूपमा आफूलाई परिभाषित गरी नेपालको अग्रणी चिन्तन केन्द्र तथा उत्कृष्ट संस्थाका रूपमा विकसित हुने उद्देश्य लिएको छ । नेपालको परिवर्तनशील राजनीतिक परिवेशको सन्दर्भमा देखिएका आवश्यकता र चुनौतीहरूको प्रतिक्रिया स्वरूप यस संस्थाको स्थापना गरिएको हो।